राजनीति,दुर्गन्ध र दुर्गती

शान्ति बस्नेत / विकल्प न्यूज चैत १५ गते ।  राजनीति शव्द सुन्दा हामी सबैलाई सभ्यताको प्रतिविम्व जस्तै भान हुनजान्छ । राजनीतिले त समाजमा भएका हरेक कुराहरुको मूल्याङ्कन गर्न सकोस् राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सकोस् विकृति र विसंगतिलाई जरै देखि चिरफार नै गरेर उखेलेर विकासको गति र सकरात्मक सोचका साथ अगाडी बढ्न र बढाउन प्रेरणाको … Continue reading राजनीति,दुर्गन्ध र दुर्गती